मैले के पाए ? (Auditor’s Version)

उनिलाइ Audit गर्न छोडेको मुटुकोInternal Control System कमजोर भयो रे ।नहोस पनि त कसरी,नहोस पनि त कसरी,पुरानो Fraud को दाग नै नमेटिएपछि । । Evidence कसरी मेट्नु मैलेउनको Professional Scepticism ले मलाई साथ नदेला ।Non Adjusting Event भनिदिउंके जिन्दगीको Balance Sheet मा फरक नपर्ला ?? मेरो Balance Sheet र माया आफ्नै कुरा नै होGoing ConcernContinueContinue reading “मैले के पाए ? (Auditor’s Version)”

तिमीले के पायौ ?

धर्म गर्न हिँडेका तिमी,कुन धर्मात्मा भेटेर आयौ ?संस्कृति बचाउन हिँडेका तिमी, कुन श्रष्टा कहलिएर आयौ ? प्राचिन देखिको चलन भन्दै गर्दा, आज कुन चलन चलाउन लार्कियौ ?बाँच्नु भन्दा संस्कृति बचाउनु ठूलो रहेछ, भोलि कुन जात्रा देखाउने मनासायमा फर्कियौ ? घरमा कसैले जात्राको घटना सोध्दा, बहादुरीको कहानी कसरी सुनाउछौ ?आफ्नो धर्म बचाउने आडमा, अरुको कर्म माथिकोContinueContinue reading “तिमीले के पायौ ?”

तामाकोशी

जीवनभरि अनेकौँ मार्ग यात्रा गरेर, यात्राभरी नयाँ जीवन सिर्जना गर्दछ। कहिँ नदी बनेर, त कहिँ जलसागर, तिब्बतदेखि सप्तकोशीसम्म बग्दछ।। अन्धकारको घेरामा नै रमाएर, भविष्यमा करोडौ घर उज्यालो पार्नेछ। मानबसृजित कैदीबन्दीको घेरा तोडेर, आफ्नो लामो यात्राको रेखा आफैँ कोर्नेछ।। करिब चार करोड वर्ष देखि बग्दैगर्दा,बिभिन्न बाधाहरु आफ्नै शैलीमा फुकाए। कहिले खोला त कहिले जलसागर, तर कहिलेContinueContinue reading “तामाकोशी”